Aug 12 2026 | २०८३, साउन २७ गते

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

    काठमाडाैँ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना ल्याएको छ ।

    images

    बालाजु अटो वर्कसले सोमबार प्रेस विज्ञप्ति मार्फत यही असार ९ देखि २१ गतेसम्मका लागि यो योजना लागू हुने जनाएको छ । बालाजु अटो वर्कसले यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा भने लागू नहुने जनाएको छ ।

    महिन्द्राले यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा एक हजार रूपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्ने जनाएको छ । बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले ग्राहकहरूको सुविधाको लागि महिन्द्राले यस्ता योजनाहरू ल्याइरहने जानकारी दिँदै लाभ लिन ग्राहकहरूमा अनुरोध गरेका छन ।

    उनले भने, ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट