Sep 19 2024 | २०८१, असोज ३ गते

भेस्पा र अप्रिलियाले दिदैछ यो चाडपर्वमा “खुशी ३ गुणा”

भेस्पा र अप्रिलियाले दिदैछ यो चाडपर्वमा “खुशी ३ गुणा”

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
  • भेस्पा र अप्रिलियाले दिदैछ यो चाडपर्वमा “खुशी ३ गुणा”

    भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकवर्गको लागि खुशी ३ गुणा नामक अफर ल्याएको छ, जस मार्फत ग्राहकहरुले पूरै ३ थरीको उपहार र धेरै खुशी पाउनेछन् ।

    images
    images

    हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १०,००० देखि ७५,००० सम्म नगद छुटको साथ रु। ६००० बराबरको स्मार्टवाच तुरुन्तै .पाउनेछन् । भने हरेक हप्ता लक्की ड्रमार्फत HONOR 2oo5G (12/256 GB)  एवं बम्पर उपहारस्वरुप ४ रात ५ दिनको बाली भ्रमण १ जोडीले जित्ने मौका पाउनेछन् ।। 

    विशेष गरी युवा वर्गको माझ लोकप्रिय बनेको भेस्पा र अप्रिलियामा एक्सचेन्ज सुविधाका साथ सरल फाइनान्स र फ्रि एक्सेसरिज पनि उपलब्ध छ । 

    कम्पनीको अनुसार यो अफरले ग्राहकहरुको मन जित्ने पक्का छ किनकि चाडपर्वको सीमित अवधिको लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरुले भेस्पा वा अप्रिलिया खरिद गर्ने बित्तिकै स्मार्टवाच र १० हजार जित्ने निश्चित छ र लक्की ड्र मार्फत पनि हरेक हप्ता HONOR मोबाइल एवं योजनाको अन्त्यमा बाली भ्रमण पनि जित्न सक्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार