Aug 12 2026 | २०८३, साउन २७ गते

नेपाली कांग्रेस काठमाडौंका अधिकांश क्षेत्र नियमित महाधिवेशन पक्षमा

नेपाली कांग्रेस काठमाडौंका अधिकांश क्षेत्र नियमित महाधिवेशन पक्षमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • नेपाली कांग्रेस काठमाडौंका अधिकांश क्षेत्र नियमित महाधिवेशन पक्षमा

    काठमाडौँ - नेपाली कांग्रेस काठमाडौंको विभिन्न क्षेत्र नियमित महाधिवेशन पक्षमा छन्।

    images

    उनीहरूले विशेष महाधिवेशनको विरोध गरेका छन्।

    काठमाडौं महानगर समिति, क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर नियमित महाधिवेशन पक्षमा खुलेका हुन्।

    वैशाखमा १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उनीहरूको भनाइ छ। त्यसैले विशेष महाधिवेशन गर्नु पार्टी हितमा नरहेको उनीहरूको निष्कर्ष छ।

    काठमाडौं जिल्ला समिति भने विशेष महाधिवेशन पक्षमा खुलेको छ।

    cong-.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट