Aug 12 2026 | २०८३, साउन २७ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे

     काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।

    images

    मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेका लागि सरेको हो।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्।

    विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने बताइकेका छन्।  

    PR,,.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट