Aug 12 2026 | २०८३, साउन २७ गते

सभामुख घिमिरेः प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना छ

सभामुख घिमिरेः प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना छ

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • सभामुख घिमिरेः प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना छ

    काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन् ।

    images


    संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन् ।

    मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् भङ्ग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको पनि दोहोर्‍याए।
    उनले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी समेत गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट