Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपा महाधिवेशन : पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ, आज निर्वाचन प्रक्रिया अघि नबढ्ने

रास्वपा महाधिवेशन : पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ, आज निर्वाचन प्रक्रिया अघि नबढ्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
  • रास्वपा महाधिवेशन : पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ, आज  निर्वाचन प्रक्रिया अघि नबढ्ने

    चितवन । रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत पूर्वनिर्धारित कार्यतालिका अनुसार यसबेला निर्वाचन प्रक्रिया सुरु भइसकेर उम्मेदवारी दर्ता प्रक्रिया चल्नुपर्ने थियो । तर, शीर्ष नेताहरू सहमतिको प्रयासमा जुट्दा बन्दसत्र नै सुरु हुन सकेन ।

    images

    यसैबिच रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको बताएका छन् ।  ‘अब आज अरू निर्वाचन प्रक्रिया अघि बढ्दैन’, केसीले भने, ‘प्रतिनिधिहरूको कार्ड वितरण र अन्तिम नामावली प्रकाशन मात्र हुन्छ । बाँकी सबै भोलि हुन्छ ।’ यसैबिच नेताहरूबिच सहमतिका लागि पदको भागबन्डा नमिल्दा बन्दसत्र ढिलाइ भएको बताइएको छ । श्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सहमति नजुट्दा बन्दसत्र प्रभावित बनेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट