पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण विभागमा हाजिर
पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण विभागमा हाजिर
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको हो । सोमबार बेलुका सुर्खेतबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।