Aug 12 2026 | २०८३, साउन २७ गते

भ्रष्टाचारविरुद्ध कानुनी प्रक्रियाअनुसार छानबिन हुनुपर्छ : सभापति गगन थापा

भ्रष्टाचारविरुद्ध कानुनी प्रक्रियाअनुसार छानबिन हुनुपर्छ : सभापति गगन थापा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ९ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ९ २०८३
  • भ्रष्टाचारविरुद्ध कानुनी प्रक्रियाअनुसार छानबिन हुनुपर्छ : सभापति गगन थापा

    काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित सबै फाइल खोल्न सरकारलाई आग्रह गर्नुभएको छ ।

    images

    मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार वा अनियमिततासँग जोडिएका सबै फाइल खोलिनुपर्ने र दोषी जो कोही भए पनि कारबाही हुनुपर्ने धारणा राख्नुभयो ।

    "सबै फाइल खोल्नुस्, दोषीमाथि कारबाही हुनुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ," सभापति थापाले भन्नुभयो, "तर अनुसन्धान कानुनी प्रक्रिया र विधिको शासनभित्र रहेर नै हुनुपर्छ, लहडको भरमा होइन। सबै फाइल खोल्नुस्, सबै काण्डको छानबिन गर्नुस्। त्यसमा कांग्रेसका नेता नै परे पनि हामी जोगाउने प्रयास गर्दैनौं।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट