Sep 19 2024 | २०८१, असोज ३ गते

देउवाले थपे १० जना केन्द्रीय सदस्य

देउवाले थपे १० जना केन्द्रीय सदस्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३१ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३१ २०७९
  • देउवाले थपे १० जना केन्द्रीय सदस्य

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । 

    images
    images

    देउवाले मंगलबार मोहत्तरीबाट किरण यादव, काठमाडौंबाट राधा घले र कल्याणी रिजाल, ललितपुरबाट धना खतिवडा, धादिङबाट उर्मिला थपलियालाई मनोनित गरेका हुन् । 

    यस्तै, मोरङबाट रूक्मीणी कोइराला, झापाबाट गोमा भट्टराई, रुपन्देहीबाट गंगा शाही, सुनसरीबाट लक्ष्मी खतिवडा र नबलपुरबाट सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    सभापति देउवाले यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । कांग्रेसमा १६९ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।


    5613

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट