Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रियसभाको बैठक बुधबारका लागि बस्ने गरी स्थगित

राष्ट्रियसभाको बैठक बुधबारका लागि बस्ने गरी स्थगित

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २६ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २६ २०७९
  • राष्ट्रियसभाको बैठक बुधबारका लागि बस्ने गरी स्थगित

    काठमाडौं । आइतबार अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ ।

    images
    images

    राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको हो ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेका सचिव फुँयालले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट