images

Sep 30 2026 | २०८३, असोज १४ गते

सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ स्वरूपमा

सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ स्वरूपमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ स्वरूपमा

     
    सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्।  

    सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई ह्विस्की बजारमा भित्र्याएको हो।

    नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जसमध्ये एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का, ब्लुरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की आदि पर्दछन्।

    हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की, बजारमा १ लिटर, ७ सय ५०, ३ सय ७५ र ७ सय ८० एमएलका प्याकहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट