images

Dec 01 2023 | २०८०, मंसिर १५ गते

images

एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक

एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
  • एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक

    नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।

    उक्त मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ’नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    ‘मोटरसाइकलको फ्युल इन्जेक्शन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित उक्त भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ सीसी एसओएचसी, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ,’ कम्पनीले भनेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार