images

Sep 30 2026 | २०८३, असोज १४ गते

दिल्लीको तापक्रम  ५२.९ डिग्री, मौसम मन्त्रालयले भन्यो- ‘सेन्सर खराब’

दिल्लीको तापक्रम  ५२.९ डिग्री, मौसम मन्त्रालयले भन्यो- ‘सेन्सर खराब’

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १७ २०८१
  • दिल्लीको तापक्रम  ५२.९ डिग्री, मौसम मन्त्रालयले भन्यो- ‘सेन्सर खराब’

    बुधबार साँझ दिल्लीको तापक्रम ५२.९ डिग्री पुगेको मिडिया रिपोर्टमा आएको थियो। यो देशमा अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ।

    तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च नभएको भन्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुमा सेन्सरको खराबी पनि एउटा कारण हुनसक्ने उल्लेख छ। मौसम विभागले सेन्सर र डाटा जाँच गरिरहेको छ। विज्ञप्तिमा भनिएको छ, ‘वर्ष २०२२ मा मौसम विभागले स्वचालित मौसम स्टेशनहरू स्थापना गरेको थियो। यसबाहेक ५ वटा विभागीय पर्यवेक्षकहरूसमेत छन्। मे २९, २०२४ मा यी वेधशालाहरू र १५ स्वचालित मौसम स्टेशनहरूमा तापमान ४५.२ डिग्रीदेखि ४९.१ डिग्रीसम्म थियो। थियो।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मंगेशपुरमा ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड गर्नु बिल्कुलै फरक कुरा हो। सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्व पनि हुनसक्छ। मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट