images

Sep 30 2026 | २०८३, असोज १४ गते

गाजा नियन्त्रणको विरोधमा इजरायलीहरु उत्रिए  सडकमा

गाजा नियन्त्रणको विरोधमा इजरायलीहरु उत्रिए  सडकमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
  • गाजा नियन्त्रणको विरोधमा इजरायलीहरु उत्रिए  सडकमा

    काठमाडौँ । गाजाको नियन्त्रण लिने बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध इजरायलमा ठूलो विरोध भएको छ।   टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरले इजरायलमा व्यापक असन्तुष्टि रहेको बताए।

    उनले दर्जनौं स्थानमा मानिसहरू सरकारविरुद्ध विरोध प्रदर्शन गर्न सडकमा उत्रिएका बताए। ‘सरकारले अत्यन्तै अलोकप्रिय कदम चालिरहेको छ,’उनले भने। उनले सबै सार्वजनिक सर्वेक्षणले जनता यस कदमको कडा विरोधमा रहेको देखाएको बताए।  

    उनले सरकार कूटनीतिक वा राजनीतिक समाधान खोज्नुको सट्टा बढी बलियो कदम चाल्ने मानसिकतामा फसेको बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट