images

Sep 30 2026 | २०८३, असोज १४ गते

सुचारू भयो बिहानदेखि डाउन भएको ‘एक्स’

सुचारू भयो बिहानदेखि डाउन भएको ‘एक्स’

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
  • सुचारू भयो बिहानदेखि डाउन भएको ‘एक्स’

    काठमाडौं । बिहीबार बिहानैदेखि डाउन रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स र एक्स प्रो सुचारू भएको छ।प्राविधिक समस्याका कारण विश्वभर डाउन भएको एक्स र एक्स प्रो केहीबेर अघिदेखि सुचारू भएको हो।

    एक्सका मालिक एलन मस्क तथा एक्सले अहिलेसम्म के कारणले डाउन भयो भनेर बताएका छैनन्। एक्स नचलेपछि प्राविधिक अवरोधहरूलाई ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकममा बिहान दशौं हजार रिपोर्ट परेका थिए।

    बिहान एक्सको वबेसाइट खोल्दा ‘एक्समा तपाईंलाई स्वागत छ’ भन्ने सन्देश मात्र देखाइरहेको थियो। पोस्टहरू हेर्न नमिले पनि सेयर गर्न भने समस्या थियो। एक्स प्रो ट्वीटडेकलाई प्रतिस्थापन गर्नका लागि एक्सले बनाएको अर्को प्लेटफर्म हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट