images

Oct 05 2024 | २०८१, असोज १९ गते

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट