images

Sep 30 2026 | २०८३, असोज १४ गते

एनपिएलको प्रतिस्पर्धात्मक खेल :आज लुम्बिनी र विराटनगर भिड्ने

एनपिएलको प्रतिस्पर्धात्मक खेल :आज लुम्बिनी र विराटनगर भिड्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २५ २०८२
  • एनपिएलको प्रतिस्पर्धात्मक खेल :आज लुम्बिनी र विराटनगर भिड्ने

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

    लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।

    आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ ।

    फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट